१४ पुस २०८२, सोमबार | December 29, 2025

जाल्पा सामुदायिक लघुवित्तको लाभांश संशोधन

काठमाडौ । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लाभांश संशोधन गरिएको हो । वैशाख २६ गते बसेको संञ्चालन समितिको बैठकले लघुवित्तको प्रस्तावित लाभांश संशोधन गरेको हो ।  यसअघि प्रस्ताव गरिएको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२ प्रतिशत नगद लाभांश…