१० पुस २०८२, बिहिबार | December 25, 2025

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

काठमाडौं । स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले अनुमति पत्र नविकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएको छ । प्राधिकरणले स्मार्ट टेलिकमको नाममा सूचना जारी गर्दे नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले अनुमतिपत्र खारेज गरिएको जनाएको…