काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीलगायत सबै चिनियाँ नाकाहरु आजबाट खुलेका छन् । नाका खुलेसँगै दुईतर्फी आयात निर्यातको काम सुचारु भएको छ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आजदेखि खुला भएका हुन् । चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको उपस्थितिमा सोमबार मितेरी पुलमा तीन कन्टेनर पठाएर निर्यात खुला गरिएको हो । तातोपानी नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी,…