७ पुस २०८२, सोमबार | December 22, 2025

मंगलबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं। सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । सोमबारकै मूल्यमा मंगलबार कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबारकै मूल्यमा मंगलबार छापावाला सुन तोलाको एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी मंगलबार तेजाबी सुनको मूल्य एक लाख एक हजार ३०० रुपैयाँ कायम छ । सोही मूल्यमा सोमबार…