२ असार २०८३, मंगलबार | June 16, 2026

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् : वरिष्ठ उपाध्यक्ष ढकाल

महोत्तरी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताएका छन् । महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा…