२९ माघ २०८२, बिहिबार | February 12, 2026

मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धकलाई भेटेर मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउन आग्रह गरेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलासँगको भेटमा प्रमुख पाण्डेयले मोतीपूर औद्योगिक क्षेत्रको काम अघि बढाउनका लागि आग्रह गरेका हुन् । उनले ड्रोनबाट नापजाँच सकिएपछिको प्रतिवेदन छिटै सम्बन्धित पालिकाहरुमा पठाइदिन पनि आग्रह…