१३ पुस २०८२, आइतबार | December 28, 2025

ग्लोबल आइएमईले गर्यो वित्तीय साक्षरता कार्यक्रम

बुटवल । ग्लोबल आइएमईले बैंक लिमिटेडले शक्रबार बुटवलमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । ग्राहकहरुलाई डिजिटल बैंकिङ सेवातर्फ आर्कषित गराउने उद्देश्यका साथ बुटवलको चौराहा र राममन्दिर शाखाले संयुक्त रुपमा आफ्ना ग्राहकहरुलाई प्रशिक्षण प्रदान गरेको हो । बुटवलको सिद्धार्थ कटेजमा आयोजित उक्त प्रशिक्षणमा बैंकका प्रदेश उप प्रमुख जोग लाल भुसाल,…