१० पुस २०८२, बिहिबार | December 26, 2025

गढीमाई मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्यु.आर कोड सेवा

काठमाडौ । माछापुच्छ्रे बैंकले बारा स्थित गढीमाई मन्दिर संचालन तथा विकास समितिमा क्यु.आर. कोड सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा  बैंकले बाराको पवित्र तीर्थ स्थल गढीमाई मन्दिरमा शनिबार भएको एक औपचारिक कार्यक्रममा क्यु आर कोड हस्तान्तरण गरेको थियो । उक्त क्यु.आर कोड…