बुटवल । नेपाल उद्योग वाणिज्य महासंघले लुमिबनी प्रदेश शाखाले बैंक तथा वित्तिय संस्थाहरुले बृद्धि गरेको व्याजदर एकल विन्दुमा कायम गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । महासंघले राष्ट्र बैंकले मार्गनिर्देशन मार्फत ल्याएको चालु पुँजीको नियम आर्थिक अवस्था सहज भएपछि मात्र लागु गर्न पनि राष्ट्र बे.कलाई आग्रह गरेको छ । महासंघ लुम्बिनी प्रदेशले नेपाल राष्ट्र…