५ पुस २०८२, शनिबार | December 20, 2025

सुख्खाक्षेत्र नरैनापुरका ६ वटै वडामा डिप बोरिङबाट सिंचाई गरिने अर्थमन्त्री शर्माको घोषणा

नेपालगन्ज । अर्थमन्त्री जनार्दन शर्माले सुख्खाक्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुरमा सिंचाईको बैकल्पिक व्यवस्था गर्ने घोषणा गरेका छन् । अर्थमन्त्री शर्माले आज बिहान बाँकेका नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियाक अहमद शाहसँगको भेटवार्तामा नरैनापुरमा डिप बोरिङको व्यवस्था गरिने घोषणा गरेका हुन् । नेपालगन्जबाट सुर्खेत जाने क्रममा नेपालगन्ज पुगेका शर्मालाई बिहिबार बिहान भेट्न पुगेका अध्यक्ष शाहलाई अर्थमन्त्री शर्माले पालिकाका…