काठमाडौ । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोवाइल बैंकिङ्ग एप, एमविएल एम स्मार्टमा SMART LOAN AGAINST FIXED Deposit सुविधाको सुरुवात गरेको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर बैंकमा रहेको आफ्नो मुद्दती निक्षेपबाट चाहेको बखतमा LOAN AGAINST FIXED Deposit सुविधा प्रयोग गरि…