२७ माघ २०८२, मंगलबार | February 11, 2026

नबिल बैंकले गर्यो एकिकृत कारोबारको सुरुवात

काठमाडौ । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ औ वार्षिकोत्सवको पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरेका हुन् । दुई बैंकको मर्जपछि…