१३ पुस २०८२, आइतबार | December 28, 2025

व्यक्तिगत डिजाइनमा डेबिट कार्डको सुविधा उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो । यस योजना अन्तर्गतको डेबिट…