२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सुनको मूल्य प्रति तोला २ लाख १५ हजार ८ सय पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ…