९ पुस २०८२, बुधबार | December 24, 2025

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९० हजार कायम भएको छ । सोमबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो । चाँदीको मूल्यमा पनि केही फेरबदल भएको…