७ पुस २०८२, सोमबार | December 22, 2025

नयाँ बर्षमा नबिल बैंकले ल्यायो क्यासब्याक योजना

काठमाडौ । नबिल बैंकले नयाँ वर्षको अवसरमा महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोष (UNCDF) को सहकार्यमा आधारित “क्यूआर—कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन” परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो । विशेष गरी कोभिड–१९ पछिको…