बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधीक बृद्धि गरेको भन्दै उद्योग ब्यापार संघ बुटवलले आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति प्रकाशित गर्दै बैंक र वित्तिय संस्थाका एकतर्फि र मनोमानी व्याज दर बृद्धि गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर बृद्धिले उद्योग– व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको…