१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपालमा आयो नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’, बुटवलमा सार्वजनिक

बुटवल । टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको उक्त स्कुटर आइतबार बुटवलमा सार्वजनिक गरिएको हो । नेपाल अटो ट्रेड युनियनका अध्यक्ष कृष्ण घिमिरेले स्कुटर सार्वजनिक गर्दै अर्बिटरको आगमनले दिगो तथा स्वच्छ यातायात प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । आधुनिक…