काठमाडौ । डिशहोमले महेन्द्रनगरमा डिलर दाइहरुलाई सम्मान गरेको छ । महेन्द्रनगरमा डिश होम फाइबरनेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने, महेन्द्रनगरका केपि ईन्टरप्राईजेज, महेन्द्रनगरका बेताल मोबाईल ग्यालरी र महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफरलाई उपहार र प्रमाण पत्र प्रदान गरेको छ । महेन्द्रनगर सर्बिश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार…