२५ माघ २०८२, आइतबार | February 8, 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ‘पिक मी’बीच बीमा सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र पिक मी (Pick Me) बीच दुर्घटना बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र पिक मी का अध्यक्ष श्री प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौतअनुसार पश्चात पिक मि का चालक र पिक मि प्रयोग…