५ पुस २०८२, शनिबार | December 20, 2025

माछापुच्छ्रे बैंकमा अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

काठमाडौं । माछापुच्छ्रे बैंकले अनलाइनमार्फत डिम्याट खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । विगतलामो समयदेखि डिम्याट लगायत सेयर आवेदनसम्बन्धी सम्पूर्ण सुविधा प्रदान गर्दै आएको माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै ग्राहकले जुनसुकै स्थानबाट बैंक नै नगई आवेदनदिनमिल्ने गरी अनलाईनबाट डिम्याट खाताखोल्ने सुविधा ल्याएको हो । ग्राहकले बैंकको वेवसाईटमा रहेको apply now section मा गई…