२४ माघ २०८२, शनिबार | February 8, 2026

सत्तापक्ष र प्रतिपक्षको असमझदारीका कारण सरकारी खर्च गर्ने बाटो बन्द, सांसद, मन्त्री देखि प्रधानमन्त्रीको तलव रोक्का हुने

काठमाडौँ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरेपछि विनियोजन विधेयक पारित हुन नसक्दा आर्थिक सटडाउनको अवस्था आएको छ । सरकार र प्रतिपक्षबीच लामो समय राजनीतिक असमझदारी कायम रहँदा आर्थिक सटडाउनको अवस्था आएको हो । लागातार संसद अवरोधका कारण प्रतिनिधिसभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास गर्न नसक्दा बिहीबारबाट सरकारी खर्च गर्ने बाटो बन्द भएको हो ।…