२४ माघ २०८२, शनिबार | February 8, 2026

उर्जा बचत गरेका चार कम्पनीलाई राष्ट्रिय वाणिज्य बैंकले दियो अनुदान रकम

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले उर्जा बचत गरेका चार कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ । बैंकले जर्मन सरकारबाट K FW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित'Energy Efficiency Program Nepal' को अनुदान सहयोग कार्यक्रम अन्र्तगत बिहिबार रकम हस्तान्तरण गरेको हो । बैंकले प्रगति टेक्सटाइल इन्डष्ट्रिज प्रा.लि. लाई एक करोड रुपैंया, प्रिमियर वायर्स प्रा.लि. लाई ९३…