बुटवल । पश्चिम नवलपरासीको सुनवलमा अन्नपूर्ण सुपरस्टोरको पाँचौं शाखा सञ्चालनमा आएको छ । अन्नपूर्ण इन्भेस्टमेन्ट प्रालिले शाखा बिस्तार गर्दै सुनवल नगरपालिका १२ भुमहीमा सोमबारदेखि औपचारिक रुपमा सेवा सुरु गरेको हो । स्थानीय स्तरमा उत्पादित कृषि उत्पादनहरुलाई समेत खरिद गरी बजारीकरण गर्ने उद्देश्यसहित विभिन्न ग्रोसरीका सामग्रीहरुका साथै कस्मेटिक आइटम, फेन्सी आइटम, बालबालिकाहरुका लागि खेलौना लगायतका बस्तुहरु…