१० पुस २०८२, बिहिबार | December 25, 2025

राष्ट्रिय वाणिज्य बैंकद्धारा सगरमाथा आरोहण दललाई आर्थिक सहयोग

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोहणदललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो । बैंकका…