५ पुस २०८२, शनिबार | December 20, 2025

उद्योगी व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीको आग्रह : ढुक्क भएर औद्योगिक विकासमा लाग्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए । ओलीले मजदूरका समस्या नरहेका…