१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

डेडिकेटेड र ट्रंक लाइनको १० अर्ब बक्यौता एक महिनाभित्र असुल गर्न लेखा समितिको निर्देशन



काठमाडौं । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसदको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले एकमहिनाभित्र १० अर्ब १४ करोड ८ लाख बक्यौता
रकम असुलउपर गर्न सरकारलार्य निर्देशन दिएको हो ।

बक्यौता रकमबारे छानविन गर्न बनेको उपसमितिको प्रतिवेदन पास गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले कैयौं व्यवासयिक औद्योगिक प्रतिष्ठानहरुबाट १० अर्ब बढी विद्युत बक्यौता उठाउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७७, आइतबार  १ : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग