६ पुस २०८२, आइतबार | December 21, 2025

सनराइज बैंकका ग्राहकलाई भिभान्ता होटलमा विशेष छुट

काठमाडौं । सनराइज बैंकले ग्राहकलाई भिभान्ता होटलमा विशेष छुट दिने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल,रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसैक्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ Hotel Vivanta Kathmandu मा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको…