२३ माघ २०८२, शुक्रबार | February 6, 2026

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्र ढकाल पुनः निर्विरोध निर्वाचित, सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने

काठमडौं । ग्लोबल आइएमई बैंकले चन्द्र ढकाललाई नै पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । बैंकको कर्पोरेट भवन कमलादीमा बुधबार सम्पन्न साधारणसभाले साविककै अध्यक्ष ढकाललाई पुनः निर्विरोध निर्वाचित गरेको हो । अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् ।…