२७ मंसिर २०८२, शनिबार | December 13, 2025

ग्लोबल आइएमई बैंक र सुलिकोट गाउँपालिकाबीच सम्झौता, बैंकले १० लाख रुपैयाँसम्म कृषि कर्जा दिने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर  भएको छ । समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरुपमा हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले आवश्यक…