काठमाडौं । नेपाल टेलिकमले आफ्ना पोस्टपेड प्रयोगकर्ताको मासिक रेन्टल चार्जबापतको रकम प्रयोग गर्न पाउने सुविधा सुरु गरेको छ । टेलिकमले सोमबार एक विज्ञप्ती जारी गर्दै मासिक रेन्टल चार्ज बापतको रकम समेत प्रयोग गर्न सकिने जानकारी गराएको हो । पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम रु. ३८३.०७ रेण्टल शुल्क तिर्नुपर्दछ । यसको अर्थ ग्राहकले यो भन्दा…