३२ असार २०८३, बिहिबार | July 16, 2026

अर्गानिक तरकारी र फलफुल खाने हो त ! गोल्यान समूह अन्तर्गतको ‘माटो ब्राण्ड’ले सुरु गर्यो उपत्यकाका दुई ठाउँमा बिक्री केन्द्र



काठमाडौं । प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहअन्तर्गतको ‘माटो ब्राण्ड’ले उपत्यकाका दुई ठाउँमा बिक्री केन्द्र संचालनमा ल्याएको छ ।

देशका विभिन्न ठाउँबाट अर्गानिक फलफूल र तरकारी उपलब्ध गराउँदै आएको माटो ब्राण्डले काठमाडौंको बुडानिलकण्ठ र ललितपुरको कुपण्डोलमा बिक्री केन्द संचालनमा ल्याई विक्री गर्न थालेको हो ।

यस्तै ‘माटो ब्राण्ड’ले उपत्यकाका विभिन्न मुख्य चोकमा भ्यानमार्फत तरकारी तथा फलफूल बिक्री गर्दै आइरहेको छ भने भाटभटेनी सुपरमार्केट, सेल्सवेरी र विगमार्टमा समेत माटोले आफ्ना उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ ।

विगत २ वर्षदेखि अर्गानिक कृषिजन्य उत्पादनलाई हरेक नेपालीको भान्सासम्म पुर्याउने उद्देश्यका अगाडी बढेको माटोले आफ्नै बिक्री केन्द्रमार्फत सेवा सुरु गरेको बताएको छ ।

यस्तै गोल्यान समूहले झापामा दुई सय बिघा जमिनमा व्यवसायिक कृषि फार्मको स्थापना गरेको छ जहाँबाट अर्गानिक कृषि उत्पादन गरि विदेशमा समेत निर्यात गर्दै आएको छ ।

 

 

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ८ : २९ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध