२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राष्ट्रिय वाणिज्य बैंकले कार्तिक १ गतेदेखि आफ्नै पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले आउदो दशै एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै भोलि कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमा विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई गर्नेभएको छ । विद्युतीय भुक्तानीलाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि बैंककै एयष्लत या क्बभि ९एइक्० को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको बैंकले जनाएको छ । अब देशभर रहेको विभिन्न व्यवसायहरुमा…