२० मंसिर २०८२, शनिबार | December 7, 2025

दशैंमा किनमेल ? आइएमई पेबाटै गरौं ! पाइन्छ ३० प्रतिशत क्यास ब्याक

काठमाडौं । ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेटमार्फत गरिने भुक्तानीमा ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे ले आफ्ना उपभोक्ताका लागि ३० प्रतिशतसम्मको क्यास ब्याक अफर ल्याएको हो । किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक,…