२ फाल्गुन २०८१, शुक्रबार | February 14, 2025

एनआईसी एशियाको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,बुधरबारबाट बुक क्लोज



काठमाडौ । एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश सुरक्षित गर्न आज अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरणका लागि बुधबारदेखि बुकक्लोज गर्ने भएको हो, अर्थात मंगलबारसम्म शेयर खरिद गरेका  सेयरधनीले मात्र लाभांश पाउने भएका हुन ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९ प्रतिशतका दरले हुन आउने रकम १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९ करोड ७१ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरणको प्रस्ताव पारित गर्न बैंकले मंसिर २१ गते साधारण सभा बोलाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७७, मंगलबार  १ : ५३ बजे

कांग्रेस एमालेको ध्यान संविधान संशोधनमा होइन, उल्ट्याउनमा केन्द्रित छ : प्रचण्ड

दोलखा। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस एमालेको

श्रमिक महिलाको पीर : आमा बन्ने कि जागिर रोज्ने ?

काठमाडौं । अर्घाखाँचीकी सङ्गीता थापा बुटवलको अमरपथस्थित ब्युटी कलेक्सनमा काम

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो

सरकारको आम्दानी र खर्च दुवै कमजोर, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको

परराष्ट्रमन्त्री राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान