काठमाडौ । एनआईसी एशिया बैंकले दशैंमा मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिदिने भएको छ । बैंकले दशैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङ्ग (MoBank) मार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने भएको हो । डिजिटल बैंकिङ्ग क्षेत्रमा सेवा तथा सुविधा…