नेपालगन्ज । माटोका भाँडाकुँडाहरुका पसल सडक किनारमा यत्रतत्र राखिएपनि पसलमै सजाएर भने राख्ने गरेको पाईँदैन, तर नेपालगन्जमा भने पहिलो पटक माटाका भाँडाका अत्याधुतिक शोरुम खुलेको छ । नेपालगन्जका स्थानीय युवा कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शोरुम शुभारम्भ गरेका छन् । नेपालगन्जमा खुलेको अत्याधुनिक शोरुमको पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद…