५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

अबैध क्रसर उद्योगबाट राजश्व असुल्छ सरकार, रुपन्देहीमा क्रसर उद्योगको मनपरि

बुटवल । सरकारले नीति बनाउने तर कार्यान्वयनमा चासो नदेखाउने गरेपछि देशभरीका क्रसर उद्योगहरु सरकारी निति र मापदण्डलाई धज्जी उडाउँदै संचालन भइरहेका छन् । क्रसर उद्योगहरु संचालनका लागि मापदण्ड तोकिएको १५ वर्ष बढी हुँदा पनि कार्यान्वयनमा राज्य सक्रिय नहुँदा उद्योगहरु सरकारी मापदण्ड विपरित संचालन भइरहेका छन् । वातावरणिय प्रभावलाई दृष्टिगत गर्दै सरकारले २०६२ ताका क्रसर उद्योग…