१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नवौं धारा नेपालगन्ज म्याराथन : मंसिर ८ गते ‘नेपालगन्ज कनक्लेभ’ हुँदै

नेपालगन्ज । नवौं धारा नेपालगन्जको सन्दर्भमा मंसिरको पहिलो साता नेपालगन्जमा अर्थतन्त्र, साहित्य, खेलकुद् र महिला सशक्तीकरणबारे विचार मन्थन गर्नेगरी नेपालगन्ज कनक्लेभ आयोजना हुने भएको छ ।म्याराथनको अघिल्लो दिन नेपालगन्ज म्याराथनलाई एउटा उत्सवका रुपमा अघि बढाउन यसै वर्षदेखि म्याराथनसँगै नेपालगन्ज कन्क्लेभसमेत आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । आयोजकले नेपालगन्ज कन्क्लेभलाई म्याराथनको बौद्धिक वार्मअप…