काठमाडौं । कोरोना भाइरसका कारण संकटमा परेका ग्राहकलाई राहत दिने उद्देश्यले एनआईसी एशिया बैंकले पुनः आकर्षक सहुलितय योजना ल्याएको छ । यो योजनामा भाखा नाघेका कर्जाको २०७७ असोज मसान्तसम्मको साँवा तथा व्याज रकम चुक्ता भुक्तान गरेमा ८ दशमलव ९९ प्रतिशत व्याजदर नै कायम हुनेछ । बैंकले भनेको छ, ‘२०७७ श्रावण मसान्तसम्म ३ महिना वा बढीले…