२० मंसिर २०८२, शनिबार | December 6, 2025

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका शाखा खुला, राजस्व तिर्न ग्राहकको भीड

काठमाडौं । राजस्व तिर्न उपत्यकाका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बिहानैदेखि भीडभाड लागेको छ । नेपाल राष्ट्र बैंकले राजस्वत कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न निर्देशन दिएपछि ग्राहकहरुको भिडभाड बढेको हो । राष्ट्र बैंकको निर्देशन लगत्तै राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबारदेखि सुचारु रहेका छन् । निषेधाज्ञाका कारण…