काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई दुई महत्वपूर्ण जलविद्युत् आयोजनामा कम्तीमा रु पाँच लाखसम्म लगानी गर्ने वातावरण तयार पार्ने भएको छ । विदेशको कमाई स्वदेशमा लगानी गरौँ र आयोजनाबाट आउने प्रतिफल पेन्सनका रुपमा उपभोग गरौँ’ भन्ने ध्येयका साथ सरकारले ‘रेमिट हाइड्रो’को अवधारणा अगाडि बढाएको हो । ताप्लेजुङमा निर्माण हुने धुन्साखोला र सिम्बुवा खोला जलविद्युत्…