१९ बैशाख २०८३, शनिबार | May 2, 2026

पुनर्कर्जा कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी निराश

पोखरा । कोभिड–१९ को मारमा परेका व्यवसायीलाई राहतस्वरुप नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा समेटिएको पुनर्कर्जा अपेक्षानुरुप कार्यान्वयन हुन नसकेको जनाउँदै पोखराका पर्यटन व्यवसायी निराश बनेका छन् । बन्दाबन्दीका कारण धराशायी बनेका व्यवसायीलाई राहत दिने गरी आएको मौद्रिक नीतिमा उल्लिखित पुनर्कर्जा कागजमा मात्रै सीमित भएको र प्रक्रिया निकै झन्झटिलो भएकाले लाभान्वित हुन नसकेको व्यवसायीको गुनासो…