बुटवल । विश्वकै उत्कृष्ट चारपाग्रे सवारी उत्पादक गर्दै आएको चाईनाको चांगान कम्पनीको दिपल इभीको शोरुम रुपन्देहीमा शुभारम्भ भएको छ । नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र यस क्षेत्रको आधिकारिक विक्रेता जेनस मोटर्सले कालिकानगरमा शोरुम शुभारम्भ गरेको हो । एक कार्यक्रममा बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले औपचारिक रुपमा शोरुमको शुभारम्भसंगै दिपल ई जिरो सेभेन…