३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

पढ्न विदेशिने युवालाई लक्षित गर्दै नबिल बैंकले गर्यो दशैं भिडियो सार्वजनिक

काठमाडौं । छोराछोरी विदेश भएका सम्पूर्ण आमाबुवाको मर्म समेटेर नबिल बैंकले सन्देशमूलक दशैं भिडियो सार्वजनिक गरेको छ । विभिन्न समय परिस्थितिअनुसार देखिएको समस्यालाई सामना गर्ने गरी अभिप्रेरित गर्न र समाजिक भावना दर्साउनका लागि भिडियो सामाग्री पस्कँदै आएको नबिल बैंकले बडादशैंको पूर्वसन्ध्यामा यो भिडियो सार्वजनिक गरेको हो । यस भिडियो मार्फत् छात्रवृत्तिमा जानु वा वैदेशिक अध्ययनमा…