८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतमा २५ प्रतिशत थप कर भोलिदेखि लागू, अमेरिकाले जारी गर्‍यो सूचना

अमेरिकाले २७ अगस्ट अर्थात भोलि बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत शुल्क लगाउने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत यो कदम चालिएको हो। अमेरिकाको भनाइमा भारतले रूसबाट लगातार तेल खरिद गर्दै आएको विषय राष्ट्रिय सुरक्षाका लागि चिन्ताको विषय भएको तर्क गर्दै ट्रम्पले सो तेल खरिद नरोके भारतविरुद्ध अतिरिक्त कर लगाउने चेतावनी दिएका…