८ पुस २०८२, मंगलबार | December 23, 2025

सिद्धार्थ कटेजको २७ औं वार्षिकोत्सव, विविध कार्यक्रम गरि मनाउँदै

बुटवल । हस्पिटालिटी क्षेत्रमा बेग्लै पहिचान बनाएको सिद्धार्थ कटेज रेष्टुरेन्ट बुटवलले आफनो २७ औं वार्षिकोत्सबको अवसरमा विविध रचनात्मक कार्यक्रम गरेको छ । स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत सोमबार तिलोत्तमा ७, भलबारीस्थित सृजनशिल संस्था नेपालमा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । संस्थामा आश्रित ३२ जना बालबालिकासहित ४० लाई शैक्षिक र खेलकुद…