८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

बुटवल उद्योग वाणिज्य संघको चुनावी चहलपहल, श्रेष्ठ प्यानल पूर्व अध्यक्षहरु सहित घरदैलोमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघको १९ औं अध्यक्ष सहितको नेतृत्व हात पार्न उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन् । भोलिदेखि शुरु हुने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनमा नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्र बनाएका हुन् । उनीहरुले आफ्नो पक्षमा मत माग्न ब्यवसायीहरुको…