२३ माघ २०८२, शुक्रबार | February 6, 2026

रोजगार खोज्दै महोत्सवमा ७१ जनाको निवेदन, फागुन १६-१७ रोजगार मेला

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ मा रोजगार खोज्दै १० जिल्लाका ७१ जनाले निवेदन दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघले बाँकेका ७ वटा स्थानीय तहसँगको सहकार्यमा काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा जारी प्रादेशिक महोत्सव ए–वान स्टल नै राखेर रोजगारीको खोजीमा रहेका व्यक्तिहरुको संकलन गरेको तथ्याङ्कमा १० जिल्लाका युवा युवतीले निवेदन दिएका हुन् ।…