७ पुस २०८२, सोमबार | December 22, 2025

लुम्बिनी सिटी अस्पतालमा दुरविनपद्धतीबाट पाठेघरको अप्रेसन

बुटवल । बुटवल उपमहानरपालिका वडा नम्बर-८ मा रहेको लुम्बिनी सिटी अस्पतालमा बुटवलमा पहिलो पटक दुरविन पद्धतीबाट पाठेघरको सफल अप्रेसन सुरुवात गरिएको छ । लामो समय देखि विरामीहरुको सेवा गर्दै आएको अस्पतालले बिना चिरफार ल्याप्रोस्कोपिक विधिबाट बुटवलमा पहिलो पटक यस्तो सुविधाको सुरुवात गरिएको हो । जसबाट सेवा ग्राहीहरुले लामो समय सम्म अस्पतालमा बस्नुपर्ने, पेट चिर्नुपर्ने अवस्थाबाट…